Home / Blogs
Blogs

नेपालमा लोकप्रिय बन्दै निशान किक्स ।

नेपालको लागि निशान मोटर्सको आधिकारिक वितरक पायोनियर मोटोकर्पले गत फागुनमा निशान किक्स सार्वजनिक गर्यो।सार्वजनिक भएको ३ महिनामै १ सय ५० बढी ‘किक्स डेलिभरी’ भइसकेको कम्पनीले जनाएको छ।गाडीको गुणस्तर, लुक्स, मूल्य, पर्फमेन्स, कम्पनीको विक्री पछिको सेवा लगायतका कारणले किक्स ग्राहकको रोजाइमा परेको पायोनियर मोटोकर्पका साहायक महाप्रबन्धक...

Read more