सिङ्गल चार्जमा ४ सय ८० किलोमिटर गुड्ने कियाको निरो (इभी)
नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले विद्युतीय सियुभी निरो इलेक्ट्रिक भेइकल(इभी) सार्वजनिक गरेको छ।विगत देखिनै नेपालमा विद्युतीय गाडी विक्रीगर्दै आएको कन्टिनेन्टल ट्रेडिङले गत १५ जुलाईदेखि निरो नेपालमा सार्वजनिक गरेको हो।६४ किलोवाटको ब्याट्री दिइएको निरोमा १५० किलोवाटको मोटर जडित छ। यसले २०४ पिएस पावर...
Read more