नयाँ हुन्डाई क्रेटा मार्च १७ मा सार्वजनिक हुने
नयाँ जेनेरेसनको हुन्डाई क्रेटा आगामी मार्च १७ मा लन्च गर्ने गरी मिति समेत सार्वजनिक गरिएको छ । भारतीय बजारका लागि नयाँ जेनेरेसनको हुन्डाई क्रेटा बुकिङ प्रारभ भएको छ । केही छानिएका डिलरहरुमा २५ हजार भारु तिरेर सो गाडी बुकिङ गर्न सकिने बताइएको छ । यसमा ठूलो...
Read more