Home / Blogs
Blogs

नयाँ इन्जिन सहित नेपालमा आउँदै नयाँ सुजुकी स्वीफ्ट

मारुती सुजुकीले आफ्नो चर्चित ह्याचव्याक कार स्वीफ्टको फेसलिफ्ट मोडल चाँडै नेपाली बजारमा ल्याउने भएको छ ।कम्पनीले स्वीफ्टको अगाडिको ग्रिलसहितको तस्विर सार्वजनिक गरेर चाँडै फेसलिफ्ट स्वीफ्ट बजारमा आउने जनाएको हो ।सन् २००५ मा पहिलो पटक नेपाली बजारमा आएको थियो यो कार भने सन् २०१२ मा सेकेन्ड...

Read more