भिटारा ब्रेजा अब पेट्रोल भेरिएन्टमा चाँडै सार्वजनिक हुने
भिटारा ब्रेजा भारतमा मात्र नभएर नेपालमा समेत निकै नै लोकप्रिय कार मानिन्छ । मारुती सुजुकीको लोकप्रिय मानिएको कार भिटारा ब्रेजा छिट्टै नै पेट्रोल इन्जिनमा पनि उपलब्ध हुने भएको छ । कम्पनीले यसअघि डिजेल भेरियन्टमा मात्रै उपलब्ध रहेको ब्रेजालाई १.५ लिटर के१५बी एसएचभीएस पेट्रोल इन्जिनमा ल्याउने भएको हो...
Read more