सुजुकीको स्मार्ट हाईब्रिड ‘एक्सएल सिक्स’, के छन् त बिशेषता ?
सुजुकी कारको नेपालस्थित अधिकृत आयातकर्ता सिजी माटोकर्पले दोस्रो मल्टीपर्पोज भेहिकल (एमपिभी) ‘एक्सएल सिक्स’ सार्वजनिक धेरै समय भएको छैन । यसअघि एमपिभी सेग्मेन्टमा सुजुकीको अर्टिगा आएको थियो । एक्सएल सिक्स भने युरो ६ (जसलाई भारतमा बिएस ६ भनिन्छ) मापदण्डमा आधारित छ । यो मापदण्डका कारण कारले कम...
Read more