महिन्द्रा र प्युजो मिलेर ल्याए ५० सीसीको इलेक्ट्रिक स्कुटर
प्यूजोले अटोएक्स्पो २०२० मा इलेक्ट्रीक स्कुटर इ-लुडिक्स सार्वजनिक प्रदर्शन गरेको छ । ५० सीसी पेट्रोल स्कुटरको इलेक्ट्रीक संस्करण इ(लुडिक्सको उत्पादन भारतको पुर्णेमा भएको हो । यो कम्पनीको ५० सीसीको लुडिक्स आईसीई स्कुटरको इलेक्ट्रिक भर्सन हो ।सो इलेक्ट्रिक स्कुटरमा ३ किलोवाटको इलेक्ट्रिक मोटर छ, जुन लिथियम आयोन...
Read more