किया सेल्टोस इलेक्ट्रिक भर्सनमा अब छिट्टै सार्वजनिक हुने
किया मोटरको सेल्टोस एसयूभी अब इलेक्ट्रिक भर्सनमा आउने भएको छ । लिक भएको रिपोर्टमा सेल्टोस ईभीको नयाँ विवरण सार्वजनिक भएको छ । लिक भएको रिपोर्ट अनुसार किया सेल्टोस ईभी सबैभन्दा पहिला चीनमा सार्वजनिक गरिने छ । चीनमा सो कार यही वर्ष लन्च गर्ने तयारी छ ।...
Read more