होन्डा गोल्डविङ बाइकको मूल्य हुनेछ ६७ लाख
होन्डाले केही दिन पहिले नेपाल भित्र्याएको नयाँ बाइक गोल्डविङको मूल्य सार्वजनिक गरेको छ । सो बाइकको मूल्य ६६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । होन्डा गोल्डविङ होन्डाले ल्याएको हाल सम्मकै सबैभन्दा महंगो बाइक हो । होन्डाले यो एक युनिट बाइक मात्र हाल उपलब्ध गराएको छ...
Read more