होन्डा सिटी १२५ हन्टर कब अनलाइनबाट सार्वजनिक
होन्डा विश्वमा नै उत्कृष्ट मोटरसाइकल तथा कार उत्पादनको लागि परिचित रहेको छ । विश्वमा नै होन्डाका मोटरसाइकलहरु चर्चित रहेका छन् । होन्डाले जेनेभा मोटर शो २०२० बाट विक्री सुरु गर्ने लक्ष्यका साथ तयार गरेको १२५ सीसी क्षमताको मोपेड अनलाइनबाट सार्वजनिक गरेको हो ।कोरोनाको कारण जेनेभामा...
Read more