Home / Blogs
Blogs

होन्डा सिबी १९० आर अब नेपाली बजारमा

होन्डा मोटरसाइकलको नेपालको लागि आधिकारीक वितरक स्याकार ट्रेडिङले सिबी १९० आर को बिक्री सुरु गरेको छ । उक्त मोटरसाइकल कम्पीले २०१९ नाडा अटो शोमा प्रर्दशन गरेको थियो । कम्पनीले सिमित संख्यामा भित्र्याएको यो मोटरसाइकल होण्डाको कान्तिपथ शोरुमबाट बिक्री गरिरहेको छ ।सिबी १९० आरमा १८४.४ सीसी...

Read more