होन्डाले सार्वजनिक गर्ने भयो ४ नयाँ मोटरसाइकल
होन्डाले भारतीय प्लान्टबाट ४ नयाँ प्रिमियम मोटरसाइकल उत्पादन गर्ने घोषणा गरेको छ । यी मोटरसाइकल होन्डाले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएका ५०० सीसी सेग्मेन्टका हुने जनाइएको छ । कम्पनीले सिबी ५०० एक्स एडभेन्चर, सिबी ५०० एफ फुलफेयर्ड, होन्डा रिवेल ५०० क्रुजर र सिबीआर ५०० आर नेकेड...
Read more