हिरोको स्टाइलिस मोटरसाइकल कन्सेप्ट Xtreme 1.R सार्वजनिक
हिरो मोटो कर्पले आफ्नो सबैभन्दा पावरफुल र स्टाइलिस मोटरसाइकल Xtreme 1.R को कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ कन्सेप्ट मोटरसाइकल निकै सार्प र एग्रेसिप लुक्समा रहेको छ ।हिरो मोटोका अनुसार नयाँ कन्सेप्ट Xtreme 1.R को कुल तौल १४० केजी रहेको छ भने यसमा दिइएको एलइडी हेडल्याम्प...
Read more