हिरोको बहुप्रतिक्षित एक्सपल्स-२००टी अब छिट्टै नेपाली बजारमा
हिरोले नेपाली बजारमा फेरि एउटा सशक्त प्रतिस्पर्धी बाइकलाई उतार्ने भएको छ । २०० सीसीको निकै प्रतिस्पर्धात्मक सेगमेन्टमा हिरोले बहुप्रतिक्षित ‘एक्सपल्स-२००टी’ बाइक नेपाल ल्याउन ल्याउने तयारी भएको हो । यो एड्भेन्चर बाइक हो, जुन नेपाली सडकका लागि सबैभन्दा सहज र सुरक्षित मानिन्छ ।एक्सपल्सको बिभिन्न भेरिएन्टमा एक्सपल्स...
Read more