Home / Blogs
Blogs

हार्ले डेभिड्सनका सस्ता मोटरसाइकल, यस्तो छ मूल्य र विशेषता

अमेरिकी ब्रान्डको हार्ले डेभिडसन मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । उत्पादन सुरु भएको एक शताब्दी भन्दा लामो समयपछि आइएमई अटोमोटिभ्सले नाडा अटो शो २०१८ बाट नेपालमा हार्ले डेभिड्सन मोटरसाइकल नेपाल भित्रायो। आइएमई अटोमोटिभ्सले हालै मात्र हार्लेको इन्ट्री लेभल मोडल अन्तर्गत स्ट्रीट ७५० र स्ट्रीटरड ७५० नेपाली बजारमा ल्याएको छ। स्ट्रीट...

Read more

हार्ले डेभिडसन शताब्दीपछि अब नेपाली बजारमा

अमेरिकी ब्रान्डको हार्ले डेभिडसन मोटरसाइकल नेपाली बजारमा भित्रिएको छ । मोटरसाइकल प्रयोगकर्ताहरुको ‘ड्रिम’को रुपमा रहेको हार्ले डेभिडसन आइएमइ ग्रृुपअन्तर्गतको आइएमइ अटोमोटिभ्स प्रालिले नेपाली बजारमा भित्र्याएको हो ।हार्लेको इन्ट्रिलेवल मोटरसाइकल अन्र्तगत स्ट्रीट ७५० र स्ट्रीट रड ७५० नेपाली बजारमा भित्रिएको हो ।हार्ले डेभिड्सन काठमाडौंको शोरुम गैह्रीधारामा...

Read more