Home / Blogs
Blogs

हुन्डाई कोना ईलेक्ट्रीकले कायम गर्‍यो गिनिज वर्ल्ड रेकर्डस

हुन्डाईको ईलेक्ट्रीक एसयुभि कोनाले गिनिज वर्ल्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । हुन्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयुभि हो, जसलाई ५,७३१ मिटरको उचाईमा टिबेटको साउला पाससम्म चलाइएको थियो । यो चढाई पश्चात् कोनाले ५,७१५.२८ मिटर उचाईको अन्य ईलेक्ट्रीक कारको पछिल्लो रकर्ड सजिलै तोडेको थियो।...

Read more