१९ करोड पर्ने संसारको सबैभन्दा महङ्गो बाइक
हार्ले डेविसनले संसारकै महङ्गो बाइक बजारमा ल्याएको छ । कम्पनीले बजारमा ल्याएको नयाँ हार्ले डेविसनसँग प्रतिस्पर्धा गर्न सक्ने बाइक बजारमा नै नभएको कम्पनीले दाबी गरेको छ । हार्ले डेविसनको नयाँ बाइकमा हिरा जडित छ भने, यसलाई ब्यु एडिशन बनाउनको लागि वाच तथा ज्वेलरी कम्पनीले साझेदारी गरेको...
Read more