Home / Blogs
Blogs

बिजुली गाडीको दौडमा चीन अगाडि

बिजुली गाडी उत्पादन र प्रयोगको विश्वव्यापी दौड चलिरहेको छ। यो दौडमा सबभन्दा अगाडि छ चीन। संसारभरमा जति बिजुली गाडी उत्पादन र बिक्री हुन्छ, यसको आधाभन्दा बढी हिस्सा चीनले नै ओगटेको छ।गत वर्ष मात्रै चीनले ५ लाख ९५ हजार वटा बिजुली गाडीको कारोबार गरेको थियो। यो...

Read more