‘अल न्यू २५० एनके’ अब नेपाली बजारमा
सिएफ मोटोको नेपालको लागि आधिकारीक बिक्रेता आन इन्टरनेशनल प्रालिले ‘अल न्यू २५० एनके’ २०२० मोडल नेपाली बजारमा बिक्री सुरु गरेको जनाएको छ । कम्पनीले नयाँ २५० एनकेमा नयाँ एलइडी हेडलाईटको प्रयोग गरेको छ भने व्ल्यू कलरको कभर दिएको छ ।यो मोटरसाइकल पावर र स्टाइलका हिसावले निकै...
Read more