कस्तो छ त ९ लाखको बेनली लियोंसिनो बाइक
बेनलीले लियोंसिनो मोडलको बाइक सार्वजनिक गरेको धेरै समय भएको छैन। लियोंसिनो ब्रान्डमा समकालीन शैली, पारंपरिक भाव र रुचीको साथै समकालीन जोडको समायोजन रहेको कम्पनी बताउँछ ।इटालियन मोटरसाइकिलिङको दिगज्ज भएकोर यसले ठूलो मात्रामा बेनेली ब्रान्डका लागि योगदान दिएको छ,आज यो ब्रान्डले आधुनिक संसारमा आफ्नो छुट्टै पहिचान...
Read more
