यस्ता छन् अटो शोमा देखिएका इलेक्ट्रिक मोटरसाइकल र स्कुटर
राजधानीको भृकुटीमण्डपमा सवारीसाधनको बृहत मेला ’नाडा अटो शो’ चलिरहेको छ। ६ दिनसम्म चल्ने उक्त मेलामा विभिन्न ब्राण्डका दुई पांग्रे तथा चार पांग्रे सवारीसाधन र तिनका पार्टसपूर्जाको बारेमा जानकारी लिन तथा खरिद गर्न पाइन्छ।बुधबारदेखि राजधानीको भृकुटीमण्डपमा सवारीसाधनको बृहत मेला ’नाडा अटो शो’ चलिरहेको छ। त्यस्तै विद्युतीय सवारीमा...
Read more
