Home / Blogs
Blogs

हुलासले अब नेपालमा बिजुली कार बनाउने ।

हुलास मोर्टसले नेपालमा ६ महिनाभित्रै विद्युतीय कार उत्पादन गर्ने भएको छ।बिराटनरस्थित मिल्स एरियामा रहेको प्लान्टमा कार निमार्णको काम अन्तिम चरणमा पुगेको हुलास मोटर्सका जनरल म्यानेजर प्रफुल्ल चन्द्र दासले जानकारी दिए।‘कम अन्तिम चरणमा छ। अवस्था सामान्य रहे ६ महिनामा हाम्रो कार तयार हुन्छ’ दासले सेतोपाटीसँग भने...

Read more