हिरो एक्सपल्स २०० फोर भी नेपाली बजारमा सार्वजनिक हुने; कति पर्ला मूल्य ?
नेपालका लागि हिरोको आधिकारीक विक्रेता एनजीएम हिरोले एक्सपल्स २०० फोर भी मोडल नेपाली बजारमा अब छिट्टै सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले आगामी सन् २०२२ को जनवरीमा एक्सपल्स २०० फोर भी नेपाली बजारमा भित्राउने पनि जनाएको छ । सन् २०१९ मा पहिलो पटक बजारमा विक्री...
Read more