मारुती सुजुकी ‘सेलेरियो एक्स’ नयाँ मोडलमा सार्वजनिक
मारुती सुजुकीले लकडाउनमा रहेपनि आफ्नो बी सेग्मेन्ट ह्याचव्याक कार सेलेरियो एक्सको बीएस ६ मोडललाई बजारमा सार्वजनिक गरेको छ । कम्पनीले पहिलेको तुलनामा नयाँ मोडलको मूल्य १५ हजार भारु महंगो बनाएको छ ।कम्पनीले नयाँ प्रदुषण मापदण्ड अनुसारको १.० लिटर फोर सिलिण्डर इन्जिन यसमा दिएको छ । नयाँ...
Read more