विद्युतीय गाडी बनाउने बिएमडब्लुको घोषणा
डिजेल–पेट्रोल गाडीले फाल्ने धुवाँले नकारात्मक असर पारेपछि संसारभरि विद्युतीय गाडीको प्रयोग बढ्दो छ। अग्रणी अटोमोबाइल कम्पनीहरूले सन् २०३० पछि साबिकको पेट्रोल–डिजेल गाडी उत्पादन बन्द गर्ने घोषणा गरिसकेका छन्। जमर्नीको प्रख्यात अटोमोवाइल कम्पनी बिएमडब्लुले २०२१ सम्म विद्युतीय गाडी सार्वजनिक गर्ने भएको छ।मिडियामा प्रकाशित समाचारहरुका अनुसार कम्पनीले बिएमडब्लु...
Read more