टीभीएस अपाचे आरटीआर १६० फोरभी बीएस ६ नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
नेपाली बजारमा टीभीएसको नयाँ बीएस ६ इन्जिनयुक्त मोटरसाइकल अपाचे आरटीआर १६० फोरभी सार्वजनिक भएको छ । यसको विक्री पनि सुरु भएको कम्पनीले जनाएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको एक्सचेन्ज मोलाबाट सो मोटरसाइकलको बिक्री सुरु गरेको हो ।...
Read more
