नेपाली बजारमा भित्रियो महिन्द्रा ‘एक्सयूभी-७००’ ; यस्ता छन् बिशेषता
महिन्द्राको बहुप्रतिक्षित मोडल तथा नयाँ एसयूभी ‘एक्सयूभी-७००’ नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनकर्पोरेट प्रालिले नयाँ एसयूभी ‘एक्सयूभी-७००’ नेपाली बजारमा अब छिट्टै सार्वजनिक गर्ने जनाएको छ । अग्नी इनकर्पोरेटले यसको आधिकारीक विक्री सुरु हुने मिति र मूल्यको विषयमा भने जानकारी...
Read more
