होन्डाको लोकप्रिय स्कुटर डिओ नयाँ मोडलमा ।
जापानीज बाइक निर्माता कम्पनी होन्डाको लोलकप्रिय स्कुटर ‘डिओ’ थप सुविधासहित नेपाली बजारमा भित्रिएको छ ।डिओको नयाँ सेड आकर्षक डिजाइनमा उपलब्ध छ । होन्डाको एचइटी इञ्जिन प्रयोग गरिएको डिओले विश्वसनीय कार्यसम्पादन गर्छ । आरामदायी यात्राका लागि नयाँ डिओ उपयुक्त रहेको कम्पनीले जनाएको छ।नयाँ मोडल स्पोर्टस् रेड, ब्ल्याक,...
Read more
