होन्डाले ल्याउदै छ यस्तो म्याक्सी स्कुटर फोर्जा ३००
जापानी सवारी उत्पादक कम्पनी होन्डाले नेपाली बजारमा नयाँ स्कुटर ल्याउने भएको छ । नेपाली बजारमा होन्डाका स्कुटर निकै लोकप्रिय रहेका छन् । होन्डाका स्कुटर निक्कै रुचाइएकै कारण कम्पनीले शक्तिशाली स्कुटर सार्वजनिक गर्न लागेको हो । आगामी डिसेम्बरसम्ममा होन्डाले भारतमा फोर्जा ३०० म्याक्सी स्कुटर सार्वजनिक गर्ने भएको छ । सो...
Read more