रोयल इन्फिल्डले सार्वजनिक गर्ने भयो नयाँ बाइक मेटेवर ३५०
रोयल इन्फिल्डको नयाँ बाइक मेटेवर ३५० बजारमा आउने भएको छ । सो बाइकले थन्डरबर्ड बाइकलाई रिप्लेस गर्नेछ । सो बाइकको केही फोटो अनलाइनमा लिक भएको छ । लिक भएको फोटोमा पहिलो पटक मेटेवर ३५० बाइक विना कभरको रहेको छ ।रोयल इन्फिल्डले केही बाइकको उत्पादन बन्द...
Read more