Home / Blogs / होण्डा नेपालले सुरु गर्यो कोरोना हेल्प लाईन सेन्टर
  • Auto News and Updates
  • 0

होण्डा नेपालले सुरु गर्यो कोरोना हेल्प लाईन सेन्टर

Nepal Auto Trader

Share this News

image

होण्डा नेपाल प्रालीले कोरोना हेल्प लाईन सेन्टर सुरु गरेको छ। होण्डा नेपाल र नेपाल मेडिकल एसोसियसनको संयुक्त सहकार्यमा कोरोना हेल्प लाईन सेन्टरको स्थापना भएको छ । कोरोना भाईरस(कोभिड-१९) ले गर्दा उत्पन्न भएको माहाभारीको समयमा आवश्य सहयोग एवम् जानकारी दिने उद्देश्यले उक्त हेप्प लाईनको स्थापना गरिएको हो ।

कोरोना भइरसले गर्दा उत्पन्न महामारीको समयमा सहयोग एवम् जानकारी दिने उद्देश्यले नेपाल मेडिकल एसोसियसनको सहकार्यमा कोरोना हेल्प लाइन सेन्टर स्थापना गरिएको होण्डा नेपालले जनाएको छ। कसैलाई कोरोनाको लक्षण देखिएमा वा कुनै जानकारी लिन’ परेमा ०१ ५९७०००९ मा सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ।

यदि तपाईं वा तपाईंको कोहि कसैमा कोरोना सम्बन्धि कुनै लक्षण देखिएमा वा शंका लागेमा वा जानकारी चाहिएमा हेप लाइन नम्बरमा सम्पर्क गर्न सक्ने होण्डा नेपालले जनाएको छ । जसका लागि हेल्प लाईन नम्बर ०१–५९७०००९ मा कल गरी डाक्टरको सल्लाह लिन सकिने छ ।



Our latest comments