Home / Blogs
Blogs

पेट्रोल इन्जिनमा मारुती सुजुकी भिटारा ब्रेजा सार्वजनिक

मारुती सुजुकीले भिटारा ब्रेजा फेसलिफ्ट लन्च गरेको छ । नयाँ मारुती ब्रेजा बीएस ६ मापदण्डयुक्त पेट्रोल इन्जिनमा उपलब्ध भएको हो । पहिले सो एसयूभी डिजेल इन्जिनमा मात्र उपलब्ध थियो । अब सो इन्जिनयुक्त ब्रेजाको उत्पादन बन्द गरिएको छ । अबको केही महिनामा सो कार नेपाली बजारमा  पनि उपलब्ध...

Read more