Home / Blogs
Blogs

लकडाउनका कारण भन्सारमै रोकिए १ हजार गाडी

लेभन्सारमा एक हजार भन्दा धेरै सवारीसाधन रोकिएका छन्। अचानक भएको लकाडाउनको कारण भारतीय र नेपाली भन्सारमा गरी एक हजार भन्दा धेरै सवारी साधन रोकिएको नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष कृष्ण प्रसाद दुलालले जानकारी दिए ।लक डाउन एक महिना भन्दा धेरै समय निश्चत भएकोले व्यवसायीलाई सरकारले...

Read more

गत वर्ष भन्दा ३ अर्बले घट्यो गाडी आयात

सवारी साधनको आयातमा गिरावट आएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ३६ करोड ९ लाख ४४ हजारले गिरावट आएको हो।आर्थिक वर्ष २०७५/७६को पहिलो ६ महिनामा ५० अर्व २१ करोड ६२ लाख ८५ हजारको सवारी साधन आयात भएको थियो। चालू...

Read more