टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक; यस्तो छ मूल्य
टीभीएसको नयाँ इलेक्ट्रिक स्कुटर ‘आईक्युब’ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले, नयाँ इलेक्ट्रिक स्कुटर आईक्युबको उपत्यकामा स्थित नक्शाल, कान्तिपथ, टेकु र सानोभर्याङ्ग शोरुमबाट मात्रै खरिद गर्न सकिने जनाएको छ । सो इलेक्ट्रिक स्कुटर छिट्टै नै नेपालभर उपलब्ध हुने...
Read more