सुजुकी एभेनिस १२५ नेपाली बजारमा सार्वजनिक हुँदै
नेपाली बजारमा सुजुकी एभेनिस १२५ स्कुटर सार्वजनिक हुने भएको छ । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले अब केही दिनभित्रै सो स्कुटर नेपाली बजारमा उपलब्ध गराउने जनाएको छ । केही महिनाअघि सुजुकी एभेनिस भारतीय बजारमा सार्वजनिक गरिएको थियो भने नेपाली बजारमा...
Read more