स्कोडाले सार्वजनिक ग-यो ३ नयाँ कार
स्कोडाले बजारमा ३ नयाँ कार सार्वजनिक गरेको छ । यसमा स्कोडा कारोक एसयूभी, २०२० स्कोडा सुपर फेसलिफ्ट र स्कोडा -यापिड १.० टीएसआई समावेश छन् । कारोक एसयूभी एक भेरिएन्ट, नयाँ सुपर्ब २ भेरिएन्ट र -यापिड १.० टीएसआई ५ भेरिएन्टमा उपलब्ध रहेको छ । तीनै कार पेट्रोल इन्जिनमा...
Read more