स्मार्ट विद्युतीय स्कुटर ‘फ्लो’ यस्ता छन् विशेषता
भारतको कम्पनी ट्वान्टीटु मोटर्सले पहिलो स्मार्ट विद्युतीय स्कुटर सार्वजनिक गरेको छ।‘फ्लो’ नाम दिइएको सो स्कुटरको मूल्य १ लाख ५० हजार ७४० नेपाली रुपैंयाँ राखिएको छ।स्कुटरमा आर्टिफिसियल इन्टेलीजेन्स (एआई) तथा एड्भान्स स्मार्ट सोलुसन सामावेश गरिएको छ जसको मद्दतले यसमा भएको टच् ड्यासबोर्ड डिस्प्लेमा अन्य सम्पूर्ण सवारी साधनका बारेमा डाटा राखिएको...
Read more