नयाँ रोयल इन्फिल्ड थन्डरवर्ड एक्स अब नेपाल आउने
रोयल इनफिल्डले आफ्नो थन्डरवर्ड ३५० एक्सलाई एबीएस फिचरसहित बजारमा उतारेको छ । पुरानो मोडलको तुलनमा केही महंगो मूल्य राखिएको छ । थन्डरवर्ड एक्स सिरिज २०१८ को सुरुवातमा नै भारतीय बजारमा सार्वजनिक भएको हो । नेपाली बजारमा पनि कम्पनीले सेप्टेम्बरमा आयोजना भएको नाडा अटो शो २०१८ मा सार्वजनिक...
Read more