निसान किक्सको अपग्रेड भर्सन अब नेपाली बजारमा
निसान किक्स अपग्रेड भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ। दि इन्टेलिजेन्ट एसयुभीलाई दि एक्सभी प्रिमियम अप्सनमा गाडी ल्याएको छ। कम्पनीका अनुसार निसान किक्स एक आरामदायी, सुरक्षित र उत्कृष्ट डिजाइनको उपयुक्त मिश्रण हो।यो गाडीमा प्रिमियम अप्सनमा फर्स्ट क्लास अराउण्ड भ्यू मोनिटर छन्, जसका चार क्यामेराको सहायताले चालकलाई बर्डस्...
Read more