Home / Blogs
Blogs

लुयान इन्नो-७ इलेक्ट्रीक स्कुटर नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य

लुयान इलेक्ट्रीकको नयाँ स्कुटर ‘इन्नो-७’ नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि लुयानको आधिकारीक विक्रेता जिरो इमिशन राइड एनले इन्नो-७ मोडल नेपाल ल्याएको जानकारी दिएको छ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय सवारी साधनको प्रयोग एकदमै बढिरहेको कारणले नेपालमा ‘इन्नो-७’ भित्राइएको कम्पनीले जनाएको छ...

Read more