नेपाली बजारमा कोमाकीका दुई इलेक्ट्रिक स्कुटर सार्वजनिक; यस्तो छ मुल्य
नेपाली बजारमा कोमाकी ब्रान्डका दुई इलेक्ट्रिक स्कुटर सार्वजनिक भएका छन् । नेपालका लागि कोमाकी इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक युनिटी ट्रेडिङ कन्सर्न प्रालिले यी स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको जनाएको छ । कोमाकी इलेक्ट्रिक स्कुटर एसई र भेनिस गरी दुई भेरिएन्टमा नेपाली बजारमा सार्वजनिक गरिएको छ...
Read more