किया क्यारेन्स एमपीभी नेपाली बजारमा सार्वजनिक; यस्तो छ मुल्य
नेपाली बजारमा कोरियाली कार निर्माता कम्पनी कियाले आफ्नो नयाँ एमपीभी क्यारेन्स सार्वजनिक गरेको छ । नेपालको लागि कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले ७ सिटर एमपीभी क्यारेन्सको यही हप्ताबाट विक्री सुरु भएको पनि जनाएको छ । किया क्यारेन्स प्रिमियम र प्रेस्टिज गरी २ भेरियन्टमा नेपाली...
Read more