२०२३ मोडलको केटीएम २५० एड्भेन्चर नेपालमा सार्वजनिक; यस्तो छ मुल्य
केटीएम २५० एड्भेन्चरको नयाँ भर्सन नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले केटीएम २५० एड्भेन्चर २०२३ मोडलको विक्री सुरु भएको पनि जनाएको छ । केटीएमले यसअघि बुकिङ लिएका मोटरसाइकल डेलिभरी दिन सुरु गरेको छ भने हाल बुकिङ...
Read more