हुन्डाई भर्ना फेसलिफ्ट मार्चमा सार्वजनिक हुने
हुन्डाईले भारतमा उत्पादन गर्दै आएको भर्नाको फेसलिफ्ट सार्वजनिक गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले आगामी मार्च २६ तारिखबाट नयाँ भर्नाको बिक्री सुरु गर्ने जनाएको हो । सि सेग्मेन्ट सेडान भर्ना नेपाली बजारमा पनि बिक्री वितरण हुँदै आएको मोडल हो । कम्पनीले नयाँ भर्नामा व्ल्यू...
Read more