हुन्डाई स्यान्ट्रो बीएस६ भर्सनमा सार्वजनिक हुने
दक्षिण कोरिया कार निर्माता कम्पनी हुन्डाई मोटर इन्डियाले भारतमा लोकप्रिय फेमिली कार स्यान्ट्रोको बीएस६ भर्सनको तथ्य सार्वजनिक भएको छ । कम्पनीले सो कार चाँडै नै सार्वजनिक गर्नेछ । सो कार बीएस६ भेरिएन्टमा १.१ लिटर इन्जिनको साथमा लन्च हुनेछ ।हुन्डाई स्यान्ट्रो बीएस६को डिजाइनमा केही परिवर्तन गरिएको...
Read more