होन्डाले नयाँ सिबिआर १००० आरआर-आर मोटरसाइकल सार्वजनिक गर्ने
होन्डाले अल न्यू मोडल सिबिआर १००० आरआर-आर फायरव्लेड मोडल विश्व बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले २०१९ इआईसिएमए मोटरसाइकल शोमा देखाएको यो मोडलको उत्पादन गर्ने भएको हो । कम्पनीले यसमा ९९९.९ सीसी क्षमताको फोर सिलिण्डर लिक्वीड कुल्ड, १६ भल्भ, डिओएचसी इन्जिनमा यसलाई बजारमा ल्याउने...
Read more