गत वर्ष भन्दा ३ अर्बले घट्यो गाडी आयात
सवारी साधनको आयातमा गिरावट आएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ६ महिनामा ३ अर्ब ३६ करोड ९ लाख ४४ हजारले गिरावट आएको हो।आर्थिक वर्ष २०७५/७६को पहिलो ६ महिनामा ५० अर्व २१ करोड ६२ लाख ८५ हजारको सवारी साधन आयात भएको थियो। चालू...
Read more