आउने भयो इलेक्ट्रीक मोटरसाइकल ‘ब्राभो जीएसई’
स्पेनीस कम्पनी इब्रुले विभिन्न भेरियन्टका इलेक्ट्रीक सवारीसाधन उत्पादन गरिरहेको छ । यस्तोमा कम्पनी इलेक्ट्रीक मोटरसाइकल निर्माणमा प्रबेश गरेको हो । यसअघि कम्पनीले इलेक्ट्रीक मोपेड र स्कुटर निर्माण गरिरहेको थियो । योसँगै इब्रु मोटरसाइकल सेग्मेन्टमा समेत प्रबेश गरेको हो ।कम्पनीले निर्माण गर्ने इलेक्ट्रीक मोटरसाइकल ‘ब्राभो जीएसई’...
Read more