नयाँ इन्जिनका साथ आउदै बजाजको पल्सर १५०
बजाज मोटरसाइकलले आफ्नो चर्चित मोडल पल्सरको नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । बजाज पल्सर १५० क्लासिक नाम दिइइको यो बाइक निकै आर्कषक रहेको छ । रिपोर्टका अनुसार पल्सर १५० को नयाँ बाइक बीएस ६ इन्जिनको साथमा लन्च गरिने छ ।बजाज पल्सर १५० अत्यन्त नयाँ उत्पादन नभई...
Read more