Home / Blogs
Blogs

सार्वजनिक हुने भयो बीएमडब्ल्यु इलेक्ट्रिक एसयूभी आईएक्स३

बीएमडब्ल्यु आईएक्स३ १४ जुलाई २०२० मा अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरिने भएको छ । यो कम्पनीको पहिलो अल इलेक्ट्रिक एसयूभी हुनेछ र यसमा फिचरको रुपमा कम्पनीको ५औं जेनेरेसनको बीएमडब्ल्यु ई–ड्राइभ टेक्नोलोजी समावेश छ । बीएमडब्ल्यु आईएक्स३ इलेक्ट्रिक एसयूभीलाई जर्मनीस्थित म्युनिखको हेडक्वार्टरमा सार्वजनिक गरिने छ ।बीएमडब्ल्यु आईएक्स३...

Read more